काठमाडौंका मेयर र उपमेयरलाई २ करोडको गाडी सुविधा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको फ्रच्युनर र उपमेयर हरिप्रभा खड्कीका लागि झन्डै ८० लाख रुपैयाँ पर्ने गाडी झिकाइएको छ । जनप्रतिनिधिका लागि मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका शाक्यले मेयर र उपमेयरका लागि विलासी गाडी झिकाएका हुन् । मेयर र उपमेयरका लागि गाडी सुविधावापत झन्डै … Continue reading काठमाडौंका मेयर र उपमेयरलाई २ करोडको गाडी सुविधा